राखेप सदस्य सचिवसँग ओलम्पिक तदर्थ समितिको भेट

राखेप सदस्य सचिवसँग ओलम्पिक तदर्थ समितिको भेट

१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग मंगलबार भेट गरेको छ । ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएपछि यो समितिले बफ्नो सक्रिएता बढाउँदै लगेको छ । ओलम्पिक कमिटीकै पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानको संयोजक्तमा गठन भएको तदर्थ समितिको टोलीले मंगलबार राखेप सदस्य सचिव घिसिङसँग त्रिपुरेश्वरस्थित उनकै […]

थप पुरा समाचारको लागि
TOP