फैसला अध्ययन गर्न बार एसोसिएसनले बनायो समिति

फैसला अध्ययन गर्न बार एसोसिएसनले बनायो समिति

१० भदौ, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र अन्य अदालतहरुको फैसला अध्ययन गर्न समिति गठन गरेको छ । बार कार्यसमितिले वरिष्ठ अधिवक्ता एवं न्यायपरिषदका पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत सदस्य छन् । कानूनी […]

थप पुरा समाचारको लागि
TOP