रचना रिमालसँगै स्पेनमा तीजको रौनक

११ भदौ, बार्सिलोना । गायिका रचना रिमालसँगै स्पेनमा रहेका नेपालीहरूले सोमबार उल्लासपूर्ण माहोलमा तीज मनाएका छन् । प्रवासी नेपाली मञ्च स्पेनले बार्सिलोनामा आयोजना गरेको तीज विशेष कार्यक्रममा रिमालले आफ्ना दर्जनौं चर्चित गीत प्रस्तुत गर्दा उपस्थित नेपाली समुदाय गीतको तालमा झुम्यो । कार्यक्रममा सयौँ नयाँ-पुराना नेपालीहरूको उपस्थितिले सभाहल खचाखच भरिएको थियो।रिमालका लोकप्रिय गीतसँगै स्थानीय कलाकारहरूले पनि […]
थप पुरा समाचारको लागि