डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने

डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने

धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता भोलि बिहान १० बजे पुनः बस्ने भएको

थप पुरा समाचारको लागि
TOP