मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

११ भदौ, विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ । बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो । जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो […]

थप पुरा समाचारको लागि
TOP