सुनको भाउ फेरि रेकर्ड नजिक पुग्यो

११ भदौ, काठमाडौं । बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो । हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको […]
थप पुरा समाचारको लागि