भुईंकटहरको भाउ बढ्यो, प्रतिगोटा कति पर्छ ?

११ भदौ, काठमाडौं । बजारमा भुईंकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुईंकटहरको भाउ बढेको देखाएको हो । आज बुधबार कालीमाटी बजारमा भुईंकटहर थोकमा प्रतिगोटा न्यूनतम १४५ देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार भने भुईंकटहर थोकमा प्रतिगोटा न्यूनतम १४० देखि अधिकतम […]
थप पुरा समाचारको लागि