सिन्धुपाल्चोकमा फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोकमा फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

११ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की अनुसार बिहान करिब साढे ८ बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको […]

थप पुरा समाचारको लागि
TOP