संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त नहुने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद मिजारले यस्तो बताएकी
थप पुरा समाचारको लागि