कमलादीमा गणेश पूजा (तस्वीरहरु)

११ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज मनाइँदै छ । यसै अवसरमा गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकसहित काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पनि भक्तजनहरु पुगेका छन् । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र […]
थप पुरा समाचारको लागि