ब्याडमिन्टन खेल्दा घाइते भए माग्ने बुढा, फिल्मको काम प्रभावित

ब्याडमिन्टन खेल्दा घाइते भए माग्ने बुढा, फिल्मको काम प्रभावित

काठमाडौं । ब्याडमिन्टन खेल्दा लडेर हातमा चोट लागेपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर उनी लडेका थिए । दाहिने कुहिनो भुइँमा बज्रिँदा कुममा समस्या देखिएको उनले बताए । हातमा ब्यान्डेज बाँधेर उनी केही हलमा पुगेर बुधबार बिहान ‘माग्ने राजा’ फिल्मको प्रचारप्रसारमा पनि गरे । […]

थप पुरा समाचारको लागि
TOP