टेलर स्विफ्टले गरिन् ट्राभिस केल्सीसँग इन्गेजमेन्ट

टेलर स्विफ्टले गरिन् ट्राभिस केल्सीसँग इन्गेजमेन्ट

न्यूयोर्क । अमेरिकी पपस्टार तथा अर्बपति संगीतकर्मी टेलर स्विफ्ट र फुटबल खेलाडी ट्राभिस केल्सीले इन्गेजमेन्ट गरेका छन् । स्विफ्टले सामाजिक सञ्जालमा आफ्नो इन्गेजमेन्टका पाँच तस्वीर पनि सेयर गरेकी छन् । उनको क्याप्सन छ, ‘तपाईंको अंग्रेजी शिक्षक र तपाईंको जिम शिक्षक विवाह गर्दैछन् ।’ यद्यपि, उनले कमेन्ट बक्स बन्द गरेकी छन् । यो क्याप्सनसँगै डायनामाइट स्टिक […]

थप पुरा समाचारको लागि
TOP