ए डिभिजन लिग आयोजनाबारे छलफल गर्न एन्फाले बोलायो १४ क्लब

ए डिभिजन लिग आयोजनाबारे छलफल गर्न एन्फाले बोलायो १४ क्लब

११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबल आयोजनाबारे महत्वपूर्ण छलफल गर्न बैठक बोलाएको छ। आगामी भदौ १५ गते आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने बैठकमा सहभागी हुन एन्फाले १४ क्लबलाई पत्राचार गरेको छ । एन्फाले मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, […]

थप पुरा समाचारको लागि
TOP