जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । ४५ वर्षीय राजु नापितसमेत ९ जनालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।

थप पुरा समाचारको लागि
TOP