काठमाडौंमा सडकका खाल्डाखुल्डी पुर्दै सडक डिभिजन

११ भदौ, काठमाडौं । काठमाडौंलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ । सडक डिभिजन काठमाडौंको जिम्मेवारी अन्तर्गत यस खण्डका खाल्डा पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । काठमाडौंको सडकमा देखिने खाल्डाखुल्डीका कारण संघ […]
थप पुरा समाचारको लागि