माल्टाको सडकमा घुम्दै थिए अमृत, एक विदेशीले गाउँदै थिए-चरी मर्‍यो..

माल्टाको सडकमा घुम्दै थिए अमृत, एक विदेशीले गाउँदै थिए-चरी मर्‍यो..

काठमाडौं । अहिले नेपथ्य ब्याण्ड युरोप टुरमा निस्केको छ । यही सिलसिलामा हालै मात्र नेपथ्य माल्टाको राजधानी भ्यालेटा पुगेको छ । जहाँ नेपथ्यले आज प्रस्तुति दिँदै छ। प्राय: नेपथ्यका मुख्य गायक अमृत गुरुङ घुमिरहन्छन् । त्यही क्रममा उनी माल्टाको राजधानीमा साँझ पख हिँडिरहेका थिए । उनलाई एउटा अपरिचित आवाजले तान्यो । त्यहाँ स्थानीय वृद्ध कलाकारले […]

थप पुरा समाचारको लागि
TOP