‘महादशा’बाट फिल्ममा डेब्यू गर्दै र्यापर हाकिम गुरुङ, किरण नेपालीले निर्देशन गर्ने

काठमाडौं । निर्माता किरण नेपालीले ‘महादशा’मार्फत फिल्म निर्देशनको थालनी गर्ने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो डेब्यू निर्देशकीय फिल्मको शीर्षक र प्रि–टिजर सार्वजनिक गरे । लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण गर्न लागेको हो । प्रि-टिजरमा कलाकार प्रमोद अग्रहरि, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । फिल्ममा रियर राईको […]
थप पुरा समाचारको लागि