चितवनबाट २ किशोरी दिदीबहिनी बेपत्ता

चितवनबाट २ किशोरी दिदीबहिनी बेपत्ता

११ भदौ, काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् । हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको एसपी […]

थप पुरा समाचारको लागि
TOP