आजको विद्यालय केवल पाठ पढाउने ठाउँ होइन
केही समयअघि छोरीको स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रममा सहभागी भएकी थिएँ । शिक्षकले उनको जिज्ञासा, कक्षामा सक्रिय सहभागिता र सम्भावनाका बारेमा निकै सकारात्मक कुरा गर्नुभयो । एक अभिभावकका रूपमा म पनि गर्वका साथ घरमा उनी कति मिहिनेत गर्छिन्, राति अबेरसम्म पछिन् भन्ने सुनाउँदै थिएँ । हाँस्दै मैले यतिसम्म भनें, ‘अलिकति किताबबाट समय निकालेर साथीहरूसँग पनि घुलमिल […]
थप पुरा समाचारको लागि