मिल्वाकीमा एड्रियन, महेश र अस्मिताले प्रस्तुति दिँदै

काठमाडौं । अमेरिकाको मिल्वाकी शहरमा आगामी सेप्टेम्बर ६ मा ‘सोलफुल यूएसए यात्रा’ का क्रममा सांगीतिक कार्यक्रम हुनेभएको छ । गौरा समाज विस्कन्सिनका सदस्य डिल्ली राज फुलाराका अनुसार कार्यक्रममा गायक तथा संगीतकार एड्रियन प्रधान, गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ । एड्रियन प्रधानका छुँदैन, हिँड्दा हिँड्दै, बिर्सेर मलाई, सारा खुसी, नसम्झ लगायत […]
थप पुरा समाचारको लागि