ओटीटीमा यस साता आउँदैछन् १२ फिल्म र सिरिज (सूचीसहित)

मुम्बई । अगस्ट महिना सकिने संघारमा छ । यस शुक्रबार ३ हिन्दी फिल्म ’परम सुन्दरी’, ’वास लेभल २’ र ’ये है मेरा वतन’ हलमा रिलिज हुँदैछन् । एक दर्जन वेब सिरिज र फिल्म ओटीटीमा आउँदैछन् । विजय देवरकोंडाको ’किंगडम’सहित अनुराग बसुको ’मेट्रो इन दिनों’, ’कराँते किड : लेजेन्ड्स’ र मार्भलको ’थन्डरबोल्ट्स’ पनि आउँदैछन् । वेब–सिरिज […]
थप पुरा समाचारको लागि