कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
सुर्खेत। कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस
थप पुरा समाचारको लागि