पियोर इनर्जी नाफामा, सोल पावरमा २६ प्रतिशत सेयर

पियोर इनर्जी नाफामा, सोल पावरमा २६ प्रतिशत सेयर

काठमाडौं । करिब दुई वर्षअघि सौर्य ऊर्जाको व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जी लिमिटेडले नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३ करोड १९ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोढ ९२ लाख रुपैयाँ पुगेको […]

थप पुरा समाचारको लागि
TOP