होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैंको अवसर पारेर ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । ‘यो दशैं बेस्ट भ्यालु रोज्नुहोस्’ नारासहित ल्याइएको यो योजना ७ भदौदेखि १४ कात्तिकसम्म देशभरका सबै होन्डा शोरूमहरूमा उपलब्ध हुनेछ । यस योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा […]
थप पुरा समाचारको लागि