एभरेष्ट महिला भलिबल लिगमा थाइल्याण्ड, नेदरल्याण्ड्स, रूसदेखि ब्राजिलसम्मका खेलाडी आउँदै

एभरेष्ट महिला भलिबल लिगमा थाइल्याण्ड, नेदरल्याण्ड्स, रूसदेखि ब्राजिलसम्मका खेलाडी आउँदै

एभरेष्ट महिला भलिबल लिगमा अनुबन्ध भएका विदेशी खेलाडीहरू नेपालमा आएर लिग खेल्न निकै उत्साहित छन् । त्यसमा पनि अधिकांश विदेशी खेलाडीहरू पहिलो पटक नेपाल आएको/आउन लागेकोले पनि उनीहरू उत्साहित भएका हुन् ।

थप पुरा समाचारको लागि
TOP