सर्वदलीय बैठकमा सहभागी हुन सिंहदरबार पुगे नेताहरू
१३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकमा बैठकमा सहभागी हुन नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव […]
थप पुरा समाचारको लागि