कृषिप्रधान देशमा खाद्य सुरक्षा र पोषणको ठूलो पीर

कृषिप्रधान देशमा खाद्य सुरक्षा र पोषणको ठूलो पीर

नेपाल कृषिप्रधान देश हो, यहाँको आधा भन्दा बढी जनसंख्या जीविकोपार्जनका लागि कृषिमा निर्भर छ । आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.७१ प्रतिशत रहेको छ । चालू आ. व. २०८१/०८२ मा २५.१६ प्रतिशत रहने अनुमान गरिएको छ । जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा आबद्ध रहे पनि देशमा पोषण र खाद्य सुरक्षा […]

थप पुरा समाचारको लागि
TOP