बीवाईडीको याङवाङ यू९ ले राख्यो विश्व रेकर्ड, प्रतिघण्टा ४७२.४१ किलोमिटर टप-स्पिड

काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ उक्त रेकर्ड कायम भएको हो । याङवाङको सबैभन्दा नयाँ मोडल यू९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको […]
थप पुरा समाचारको लागि