जूनेली इन्कले ल्‍यायो मल्टिडेस्क एप्लिकेसन, अब घरमै बसी अफिसको काम गर्न सकिने

जूनेली इन्कले ल्‍यायो मल्टिडेस्क एप्लिकेसन, अब घरमै बसी अफिसको काम गर्न सकिने

प्रविधिको प्रयोगमार्फत घरमै बसीबसी अफिसको काम गर्न सक्‍ने आवश्यकतालाई मध्यनजर गर्दै, पूर्ण रूपमा नेपालमै निर्माण गरिएको र विश्वस्तरीय सुरक्षासहितको यो एप अब सबैको पहुँचमा ल्याउने तयारी गरिरहेको जूनेली इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अपार थेबेले बताए ।

थप पुरा समाचारको लागि
TOP