कोरियाले प्रविधि हस्तान्तरणसँगै दक्ष जनशक्ति विकासमा सहयोग गर्‍यो : मन्त्री भण्डारी

कोरियाले प्रविधि हस्तान्तरणसँगै दक्ष जनशक्ति विकासमा सहयोग गर्‍यो : मन्त्री भण्डारी

११ भदाै, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा ईपीएस  कार्यक्रम सञ्चालन गरी नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन् । बुधवार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि मण्डलसँग भएको छलफलमा मन्त्री भण्डारीले इपिएस कार्यक्रममार्फत अवसर पाएका युवाहरूले कोरियाको विकासमा समेत योगदान […]

थप पुरा समाचारको लागि
TOP