२८ सय नाघ्यो सेयर बजार, सबै सूचक बढे

२८ सय नाघ्यो सेयर बजार, सबै सूचक बढे

११ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ। कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो […]

थप पुरा समाचारको लागि
TOP