राजनीतिक दलहरू ऐनविपरीत लुकामारी गरिरहेका छन् : पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया

राजनीतिक दलहरू ऐनविपरीत लुकामारी गरिरहेका छन् : पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया

बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू ऐनविपरीत लुकामारी खेलेजसरी चलिरहेको आरोप लगाएका हुन् ।

थप पुरा समाचारको लागि
TOP