सेयर बजारका सबै सूचक घटे, नेप्से २६७२ अंकमा
१४ साउन, काठमाडौं । यो साताको लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेको हो । यो कमीपछि नेप्से २६७२ अंकमा अडिएको छ । यो साता कारोबार सुरु भएदेखि नै बजार लगातार घटिरहेको छ । साताको चार दिनमा नेप्से परिसूचक ६२ अंक घटेको छ । गत शुक्रबार […]
थप पुरा समाचारको लागि