सुनसरी घटना : रवि लामिछानेले बोलाए कोशी र मधेसका सांसदहरूलाई
काठमाडौँ। कोशीको सुनसरी जिल्ला र मधेस प्रदेशमा सामुदायिक दङ्गा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाएका छन्। अहिले सवा चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि सांसदहरूलाई बोलाइएको एक सांसदले
थप पुरा समाचारको लागि