शुद्धोधन गाउँपालिकाका उपाध्यक्षमाथि पाँच लाख घुस लिएको मुद्दा
१४ साउन, काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी(कुर्मी) र गाँउपालिकाकै कम्प्यूटर अपरेटर सुरेश कहाँर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले दुवैजनालाई पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो । गाउँपालिका उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहाँरको खाताबाट पाँच लाख रुपैयाँ ट्रान्सफर […]
थप पुरा समाचारको लागि