रेड नोटिस जारी भएका व्यक्तिलाई कुबेतबाट नेपाल ल्याइयो
११ भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार हुन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बुधबार बिहान नेपाल फिर्ता ल्याइएको हो । उनलाई […]
थप पुरा समाचारको लागि