सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीतिमा छ : अध्यक्ष दाहाल

सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीतिमा छ : अध्यक्ष दाहाल

११ भदौ, काठमाडौं । राष्ट्रिय‍सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीति क्षेत्रमा रहेको टिप्पणी गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै उनले राजनीतिक क्षेत्रमा सदाचार नीति अभावकै कारण देशले गति लिन नसकेको बताए । ‘अहिले हामीले देशले गति लिएको छ […]

थप पुरा समाचारको लागि
TOP