सिरहा जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारलाई भेट्ने

सिरहा जाँदै गृहमन्त्री गुरुङ, मृतकका परिवारलाई भेट्ने

१५ साउन, विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । सिरहामा उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम छ । यो जानकारी उनले आफैं सुनसरीको देवानगञ्जमा दिएका हुन् । विहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ । सहमतिपछि […]

थप पुरा समाचारको लागि
TOP