भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता सुरु

भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता सुरु

११ भदौ, काठमाडौं । भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता बुधबारबाट सुरु भएको छ। अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा दुई दिने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे। कार्यक्रममा उनले पूर्व माओवादी लडाकु समेत रहेका स्व. रानाको माओवादी युद्धमा भूमिका महत्त्वपूर्ण रहेको र नेपाली चेसको विकासमा संघले गरेको काम प्रशंसनीय रहेको बताए। उद्घाटन कार्यक्रममा पूर्व […]

थप पुरा समाचारको लागि
TOP