लागुऔषधसहित ३ जना पक्राउ
विराटनगर । लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् । उनीहरुलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्राम लागुऔषध
थप पुरा समाचारको लागि