कृष्ण पाण्डेयद्वारा उल्टो टाइपिङमा दोस्रो गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारी
काठमाडौं । अमेरिकाको टेक्सासमा बसोबास गर्ने पूर्व विश्व कीर्तिमानी नेपाली कृष्ण पाण्डेयले आफ्नो नाममा दोस्रो गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने ऐतिहासिक तयारी थालेका छन् । उनले ‘५० शब्द उल्टो सोलिड गर्ने सबैभन्दा छिटो’ शीर्षकमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यो महत्त्वपूर्ण कीर्तिमानी प्रयासको औपचारिक घोषणा गर्न अगस्ट २५ का दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना […]
थप पुरा समाचारको लागि