पीसीआई सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिलको क्षेत्रीय बोर्डमा नेपालको स्मार्टच्वाइस टेक्नोलोजिज छनोट
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्रि सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (पीसीआई एसएससी) को दक्षिण एसिया क्षेत्रीय बोर्डमा सदस्यका रूपमा चयन भएको छ । सन् २०२५–२०२६ अवधिका लागि यो बोर्डमा छनोट हुने एससीटी नेपालको एकमात्र संस्था हो । बोर्डमा एससीटीसँगै गुगल इन्क, नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया […]
थप पुरा समाचारको लागि