कवाड संकलकको रोदन : ‘२० हजार कमाएर जीवन धान्थ्यौं, महानगरले देखिसहेन’

काठमाडौं महानगरपालिकाको कवाड संकलनमा प्रतिबन्धविरुद्ध आफूहरूले आन्दोलन गरेको कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले बताए । उनकाअनुसार महानगरले कवाड संकलकलाई धपाउँदा लाखौंको रोजीरोटी संकटमा परेको छ ।
थप पुरा समाचारको लागि