नेपालले साउथ अस्ट्रेलियासँग दुई अभ्यास टी-२० खेल्दै

नेपालले साउथ अस्ट्रेलियासँग दुई अभ्यास टी-२० खेल्दै

११ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अस्ट्रेलियाको साउथ अस्ट्रेलिया टोलीसँग दुई अभ्यास टी-२० खेल्दै छ । पहिलो खेल विहान पौने ६ बजेदेखि तथा दोस्रो खेल विहान पौने १० बजेदेखि हुनेछ । साउथ अस्ट्रेलियाको टोली अस्ट्रेलियन शेफिल्ड शिल्डको च्याम्पियन टोली हो । यस टोलीमा ट्राभिस हेड, एलेक्स क्यारी, स्पेन्सर जोनसोनजस्ता अस्ट्रेलियाका […]

थप पुरा समाचारको लागि
TOP