अब आइटी प्रोफेशनल्सले पाउनेछन् मासिक २ लाखसम्म पारिश्रमिक

मन्त्रालयले आज सार्वजनिक गरेको सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स, २०८२’ अनुसार अब आइटी प्रोफेशनल्सले मासिक २ लाखसम्म तलब पाउने बाटो खोलिदिएको हो।
थप पुरा समाचारको लागि