जुनियर तथा क्याडेट टेबलटेनिस सुरु

जुनियर तथा क्याडेट टेबलटेनिस सुरु

११ भदौ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताअन्तर्गत जुनियर र क्याडेट पुरुष/महिलातर्फ ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् । शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भइरहेको प्रतियोगितामा १ सय ३५ […]

थप पुरा समाचारको लागि
TOP