मधेस आन्दोलनको उपलब्धि कार्यान्वयन नभएको गुनासो
काठमाडौँ । मधेस आन्दोलनले देशको राजनीतिक संरचनामा परिवर्तन ल्याएपनि आमजनताले त्यसको अनुभूति गर्न नसकेको मधेसका युवाहरूले गुनासो गरेका छन् । शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ‘मधेस : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मधेस
थप पुरा समाचारको लागि