स्पेनको सेउता छिर्ने प्रयासमा मोरोक्केली फुटबलरको गयो ज्यान
मोरक्कोकी युवा महिला फुटबलर फातेन बेन अमर अल अजिजीको सेउता पुग्ने प्रयासका क्रममा समुद्रमा डुबेर मृत्यु भएपछि उनको अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका छन् । २० वर्षीया अजिजीले मोरक्कोको उत्तरी तटीय सहर फ्निदेकबाट स्पेनको उत्तरी
थप पुरा समाचारको लागि