अवरुद्ध भएको बिपी राजमार्गको रोशी खण्ड खुल्यो

१२, भदौ, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ । रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो । इलाका प्रहरी […]
थप पुरा समाचारको लागि