अभ्यास टी-२० : नेपालले साउथ अस्ट्रेलियालाई दियो मध्यम लक्ष्य

१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले बिहीबार पहिलो अभ्यास टी-२० खेलमा साउथ अस्ट्रेलिया (एसए)लाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन […]
थप पुरा समाचारको लागि